MCQs [tsctayari.com]
535 subscribers
5 photos
38 files
11 links
[Hom Shrestha] YouTube, Facebook page र [https://www.tsctayari.com] Website मा Uploaded भएका भिडियो, पोष्‍टको PDF पाउन सकिन्छ ।
Download Telegram
३. संयुक्त राष्‍ट्र संघीय वातावरण कार्यक्रम (UNEP) को प्रधान कार्यालय कहाँ रहेको छ ?
Anonymous Quiz
10%
क) कायरो
20%
ख) लण्डन
54%
ग) नैरोवी
16%
घ) लाओस
👍31
४. नेपालमा संरक्षित स्तनधारी वन्यजन्तुको संख्या ........ छ।
Anonymous Quiz
7%
क) ३
33%
ख) ९
12%
ग) १५
48%
घ) २७
👍1
६. स्तुपलाई अर्को के नामले पनि चिनिन्छ ?
Anonymous Quiz
22%
क) धातुगर्भ
33%
ख) परामिता
36%
ग) मण्डल
9%
घ) पारिभोगिक
2
७. 'कल्पग्रन्थ' नामक कृतिका लेखक कुमार नगरकोटी हुन् भने 'मैले देखेको नेपाल' नामक कृतिका लेखक को हुन् ?
Anonymous Quiz
29%
क) मोहन विक्रम सिंह
22%
ख) किरण खरेल
32%
ग) हृदयचन्द्र शाक्य
16%
घ) हर्क गुरुङ
👍3
८. रमेश सगरमाथाको आधार शिविरबाट सगरमाथाको टुप्‍पोमा चढ्दै छ । जवकि उ दिनमा ४५० मि. माथि चढ्छ र रातमा ३०० मिटर तल झर्छ भने उसलाई सगरमाथाको टुप्‍पोमा पुग्‍न जम्मा कति दिन लाग्छ ?
Anonymous Quiz
23%
क) ३२ दिन
50%
ख) २७ दिन
24%
ग) २५ दिन
4%
घ) २६ दिन
९. आधारभूत शिक्षा पाठ्‍यक्रम २०७६ अनुसार कक्षा १ देखि ३ मा मातृभाषिक सीप/स्थानीय विषयवस्तुसम्बन्धि क्रियाकलापका लागि वार्षिक कति घण्टा भार छुट्‍याएको छ ?
Anonymous Quiz
39%
क) १६० घण्टा
21%
ख) १८० घण्टा
36%
ग) १२८ घण्टा
4%
घ) १५० घण्टा
👍5
१०. सिकाइको स्तानान्तरणमा प्रभाव पार्ने तत्वहरुमा तलको कुन तत्वको प्रभाव न्युन रहन्छ ?
Anonymous Quiz
15%
क) विषयवस्तुको छनौट र संगठन
55%
ख) लैङ्‍गिक तत्व
13%
ग) सामान्यीकरण
17%
घ) समान तत्वहरु
3
१३. Which of the following is used only for data entry and storage, and never for processing?
Anonymous Quiz
44%
क) Dedicated data entry system
21%
ख) Micro computer
21%
ग) Mouse
13%
घ) Dumb terminal
3
पाठ्यक्रम विकास तथा परिमार्जन गर्दा सबै बालबालिकाको अनुभव, चाहना र मूल्य मान्यतालाई समावेश गर्नु पाठ्यक्रम विकासको कुन सिद्धान्त हो ?
Anonymous Quiz
42%
(क) समावेशी सिद्धान्त
22%
(ख) एकीकृत सिद्धान्त
24%
(ग) सहभागितामूलक सिद्धान्त
12%
(घ) स्थानीय आवश्यकताको सिद्धान्त
👍52
लिच्छविकालिन पदहरुकाे सम्बन्धमा जोडा मिलाइ सहि कोड छनाेट गर्नुहाेस्।
a) गोल्मिक 1) सेनापति
b) भट्टनायक 2) प्रधानसेनापति c) बलाध्यक्ष 3) सेनाध्यक्ष d) महाबलायक्ष 4) सेनानायक
Anonymous Quiz
11%
क) a2, b3, a1, d4
52%
ख) a4, b3, c1, d2
23%
ग) a4, b2, c1, d3
14%
घ) a3, b4, c2, d1
1
Online परीक्षा दिनुहाेस् ।
6👍1
साथीहरु यस Group मा रहुनु हुने साथीहरु प्रा.वि. तहकाे परीक्षाको तयारीमा रहनु भएकाे छ भने दैनिक Online परीक्षा दिई स्व-मूल्यांकन गर्न 9869496491 मा WhatsApp मा Sms गर्न सक्नु हुने छ ।
👌4
साथीहरु जसकाे नि WhatsApp छ, यसमा Join हुनुहाेस् ।
https://chat.whatsapp.com/KtWMNrS7hGCDuNwbCoZRUV
👍21
साथीहरु तपाइहरुले धेरै धैर्य गर्नु भएको छ । यो आज पढ्नुहोस् हामी अव सधै Active हुने छौ । तपाइहरु Active हुनुहुन्छ भने React गर्नुहोस् ।❤️
19👍3
COMPUTER 3 : https://forms.gle/PfEG1LnNKMARWi5f8
शिक्षक सेवा आयोग, शिक्षक अध्यापन अनुमति पत्र र Computer Operator को लागि तयार पारिएको प्रश्‍नको अभ्यास गर्नुहोस् । 😍
👍1
https://chat.whatsapp.com/KtWMNrS7hGCDuNwbCoZRUV
Free Practice WhatsApp Group. Join हुनुहोस् ।
👍2