❤️❤️ मन छुने नेपाली सायरी हरु ❤️❤️
24 subscribers
1 photo
2 videos
Download Telegram
राम्रो त हेर्ने नजरमा चाहिन्छ
खोट लगाउने हो भने त
चन्द्रमा मा पनि दाग भेटिन्छ
जब म बिरामी हुन्छु, औषधी भन्दा पहिला तिम्रो याद आउछ, आमा!
हो, मलाई स्वर्गको मोह अलिकति पनि छैन। बरु आमाको काखमा फेरि लुट्पुटिन पाए हुन्छ
न हतियारले मिल्ने न अधिकारले मिल्ने💞💞 दिलमा ठाउँ त राम्रो व्यबाहार ले मिल्ने💞💞
👍1