❤️❤️ मन छुने नेपाली सायरी हरु ❤️❤️
23 subscribers
1 photo
2 videos
Download Telegram
न कुनै सपना थियो
न कुनै गन्तब्यमा पुग्नु थियो
बस्
समय सँगै रमाउदै यात्रा गर्नु थियो
जे होस् जिन्दगी Bindas थियो
तिमीलाई देख्दा
रोकिने मेरा धड्कन
समयलाई रोक्ने
दुसाहस गर्छन चाहनाहरु
तिम्रो सुखमा भन्दा पनि दुखमा सहारा बनेर सधैं साथ दिन पाउँ माया😺💘
एउटा नभए अर्को रोज्ने यो संसारमा म सधैं तिमीलाई नै रोज्ने छु 😍
यो ओठको हरेक मुस्कान खुशीको हुन्छ भन्ने कहाँ छ र
यो मनको घाउ ठीक हुनै पर्छ भन्ने कहाँ छ र
पल पल तर्पिदै मरिराछु जिउँदै भएर पनि
मेरो हत्यामा तिमी दोषी छैनौं भन्ने कहाँ छ र।
यो मन कहिले रमाउन सकेन्
यो मन कहिले शान्त हुन सकेन्
जता ततै अलपत्र मात्र देख्छु जिन्दगी
त्यै भएर होला यो मन कहिले उड्न सकेन्।
तिम्रो माया पशुपतीको जलहरी जस्तै,
जती घटे पनि, लाग्छ ।
सून , चादी , हीरा, जे होस ,
नेपालको कानुन जस्तै ,
जता हराए पनि, कस्ले माग्छ ? ?
तिम्रो लागी सधै रित्तै बस्न मनछ,
पोखरा विमानस्थल जस्तै ,
आज जस्तै सित्तै रच्न मनछ ,
सरकारको पूर्णविराम मन जस्तै ,
न त तिम्रो सहारा ,
न त म उडाउछु,
तिमी रिन जसरि मार ,
म चिन जसरि डुबाउछु ।
आश लागि बसेकी छु
विश्वास मानी हाँसेकी छु
तिमी टाढा जान नखोज्न प्रिये,
तिम्रै निम्ति म पनि बाँचेकी छु।
संगै हिड्ने बाटो बद्लियो
संगै देख्ने सपना बद्लियो
खै किन म सँग बोल्न खोज्दैनौं
सायद, अब म सँग बस्ने बाहाना सकियो। 🥺
तिमी जस्तो गफ दिन आउँदैन मलाई
तिमी जस्तो स्वार्थी बन्न आउँदैन मलाई
तिमी भन्थेउ मेरो खुशी तिमी नै हौ भनी
अहिले तिम्रै दुखको कारण बनि बस्नु परेको छ मलाई।
हो मेरा यादले त्यो मुटु जली राछ
तर त्यै यादहरुमा त जिन्दगी चलिराछ
विश्वास त मैले नी तिमीलाई गरेको थे सानु
तिमीले नै बाटो मोडे पछि मैले के नै गर्नु।
पानीको प्यास कोकले मेट्दैन
मनको प्यास तिम्रो साथले भर्दैन
कोसिस अनि मेहेनत जारी छ,
सफल हुनलाई एउटा दुइटा हारले रोक्दैन।
कुनै दिन यी हात समाउँदै मन्दिर पुगेका थियौ
बर पिपललाई छोएर कसम खाएका थियौ
कस्तो राम्रो थियो है त्यो दिन जब मलाई
उठाएर मन्दिरको परिक्रमा गर्दै थियौ।
राम्रो त हेर्ने नजरमा चाहिन्छ
खोट लगाउने हो भने त
चन्द्रमा मा पनि दाग भेटिन्छ
जब म बिरामी हुन्छु, औषधी भन्दा पहिला तिम्रो याद आउछ, आमा!
हो, मलाई स्वर्गको मोह अलिकति पनि छैन। बरु आमाको काखमा फेरि लुट्पुटिन पाए हुन्छ
न हतियारले मिल्ने न अधिकारले मिल्ने💞💞 दिलमा ठाउँ त राम्रो व्यबाहार ले मिल्ने💞💞
👍1