कुनै दिन यी हात समाउँदै मन्दिर पुगेका थियौ
बर पिपललाई छोएर कसम खाएका थियौ
कस्तो राम्रो थियो है त्यो दिन जब मलाई
उठाएर मन्दिरको परिक्रमा गर्दै थियौ।
बर पिपललाई छोएर कसम खाएका थियौ
कस्तो राम्रो थियो है त्यो दिन जब मलाई
उठाएर मन्दिरको परिक्रमा गर्दै थियौ।
राम्रो त हेर्ने नजरमा चाहिन्छ
खोट लगाउने हो भने त
चन्द्रमा मा पनि दाग भेटिन्छ
खोट लगाउने हो भने त
चन्द्रमा मा पनि दाग भेटिन्छ
जब म बिरामी हुन्छु, औषधी भन्दा पहिला तिम्रो याद आउछ, आमा!
हो, मलाई स्वर्गको मोह अलिकति पनि छैन। बरु आमाको काखमा फेरि लुट्पुटिन पाए हुन्छ
न हतियारले मिल्ने न अधिकारले मिल्ने💞💞 दिलमा ठाउँ त राम्रो व्यबाहार ले मिल्ने💞💞
👍1