❤️❤️ मन छुने नेपाली सायरी हरु ❤️❤️
24 subscribers
1 photo
2 videos
Download Telegram
आश लागि बसेकी छु
विश्वास मानी हाँसेकी छु
तिमी टाढा जान नखोज्न प्रिये,
तिम्रै निम्ति म पनि बाँचेकी छु।
संगै हिड्ने बाटो बद्लियो
संगै देख्ने सपना बद्लियो
खै किन म सँग बोल्न खोज्दैनौं
सायद, अब म सँग बस्ने बाहाना सकियो। 🥺
तिमी जस्तो गफ दिन आउँदैन मलाई
तिमी जस्तो स्वार्थी बन्न आउँदैन मलाई
तिमी भन्थेउ मेरो खुशी तिमी नै हौ भनी
अहिले तिम्रै दुखको कारण बनि बस्नु परेको छ मलाई।
हो मेरा यादले त्यो मुटु जली राछ
तर त्यै यादहरुमा त जिन्दगी चलिराछ
विश्वास त मैले नी तिमीलाई गरेको थे सानु
तिमीले नै बाटो मोडे पछि मैले के नै गर्नु।
पानीको प्यास कोकले मेट्दैन
मनको प्यास तिम्रो साथले भर्दैन
कोसिस अनि मेहेनत जारी छ,
सफल हुनलाई एउटा दुइटा हारले रोक्दैन।
कुनै दिन यी हात समाउँदै मन्दिर पुगेका थियौ
बर पिपललाई छोएर कसम खाएका थियौ
कस्तो राम्रो थियो है त्यो दिन जब मलाई
उठाएर मन्दिरको परिक्रमा गर्दै थियौ।
राम्रो त हेर्ने नजरमा चाहिन्छ
खोट लगाउने हो भने त
चन्द्रमा मा पनि दाग भेटिन्छ
जब म बिरामी हुन्छु, औषधी भन्दा पहिला तिम्रो याद आउछ, आमा!
हो, मलाई स्वर्गको मोह अलिकति पनि छैन। बरु आमाको काखमा फेरि लुट्पुटिन पाए हुन्छ
न हतियारले मिल्ने न अधिकारले मिल्ने💞💞 दिलमा ठाउँ त राम्रो व्यबाहार ले मिल्ने💞💞
👍1