👍1😁1
कठिनाइ सत्यमा हिंड्ने बाटो हो ।
सत्य अनौठो हुन्छ,
कल्पनामा लेखिएको साहित्य भन्दा पनि अनौठो
सत्य अनौठो हुन्छ,
कल्पनामा लेखिएको साहित्य भन्दा पनि अनौठो
👏2
जे नजिक छ त्यसको value हुँदैन।
टाढाबाट देखिएका हरेक चीजहरु राम्रै लाग्छन्।
महत्वकांक्षा धेरै राख्ने मान्छेहरु, प्राय: निराश नै भेटिन्छन्।
टाढाबाट देखिएका हरेक चीजहरु राम्रै लाग्छन्।
महत्वकांक्षा धेरै राख्ने मान्छेहरु, प्राय: निराश नै भेटिन्छन्।
❤2
'जिन्दगीमा कसरी सफल हुने' भन्ने
formula त म सँग छैन...
तर, असफल हुन चाहिँ.. बस् सबैलाई
खुसी बनाउने कोशिश गर्दा हुन्छ।
formula त म सँग छैन...
तर, असफल हुन चाहिँ.. बस् सबैलाई
खुसी बनाउने कोशिश गर्दा हुन्छ।
🥰2
तिमी त्यो व्यवहार कहिल्यै कसैलाई नगर,
जुन व्यवहार अरूले तिमीमाथि गर्दा
स्वयं तिमीलाई नै मनपर्दैन।
जुन व्यवहार अरूले तिमीमाथि गर्दा
स्वयं तिमीलाई नै मनपर्दैन।
👍2
हाम्रो जिन्दगी एउटा लट्टाईबाट धागो फुस्किएको चङ्गा जस्तै हो,
जुन दिनबाट हामी आफ्नी आमाको कोखबाट छुट्टियौं त्यसपछि यो संसारमा रुमालिइरहेका छौँ जसरी चङ्गा आकाशमा..।
जुन दिनबाट हामी आफ्नी आमाको कोखबाट छुट्टियौं त्यसपछि यो संसारमा रुमालिइरहेका छौँ जसरी चङ्गा आकाशमा..।
😁1
People will always throw stones in your path !
It depends on u ! what do u make from them, - A "Wall" of difficulties...
OR,
A "Bridge'' of success .. 🙂
It depends on u ! what do u make from them, - A "Wall" of difficulties...
OR,
A "Bridge'' of success .. 🙂
🔥1
देखेको र लेखेको भन्दा भोगेको कुराले जिन्दगीमा धेरै पाठ सिकाउँदो रहेछ।
❤1
मेरो मस्तिष्क अचानो जस्तो भयो,
अनि तिम्रो याद चाहिँ खुकुरी।
अनि तिम्रो याद चाहिँ खुकुरी।
❤1
दुई हात खुट्टा अनि मुख र नाक कान त पुत्ला को पनि हुन्छ,
मान्छे हुनलाई त मुटु भित्र मन अनि त्यो मन भित्र माया हुनुपर्छ।
मान्छे हुनलाई त मुटु भित्र मन अनि त्यो मन भित्र माया हुनुपर्छ।
❤1
चाहे जतिसुकै उचाईमा
नै किन नपुगोस्,
गिद्दको नजर.. सिनो मै हुन्छ।
नै किन नपुगोस्,
गिद्दको नजर.. सिनो मै हुन्छ।
❤1
𝐌𝐢𝐧𝐝 𝐚𝐭𝐭𝐫𝐚𝐜𝐭𝐬 𝐭𝐡𝐞 𝐦𝐨𝐧𝐞𝐲 &
𝐥𝐨𝐯𝐞 𝐚𝐭𝐭𝐫𝐚𝐜𝐭𝐬 𝐭𝐡𝐞 𝐬𝐨𝐮𝐥,
𝐡𝐮𝐫𝐭 𝐛𝐫𝐞𝐚𝐤𝐬 𝐭𝐡𝐞 𝐡𝐞𝐚𝐫𝐭 &
𝐩𝐚𝐢𝐧 𝐦𝐚𝐤𝐞𝐬 𝐭𝐡𝐞𝐫𝐞 𝐡𝐨𝐥𝐞.
𝐥𝐨𝐯𝐞 𝐚𝐭𝐭𝐫𝐚𝐜𝐭𝐬 𝐭𝐡𝐞 𝐬𝐨𝐮𝐥,
𝐡𝐮𝐫𝐭 𝐛𝐫𝐞𝐚𝐤𝐬 𝐭𝐡𝐞 𝐡𝐞𝐚𝐫𝐭 &
𝐩𝐚𝐢𝐧 𝐦𝐚𝐤𝐞𝐬 𝐭𝐡𝐞𝐫𝐞 𝐡𝐨𝐥𝐞.
❤1
यूँ चिपक चिपक कर सेल्फी ना ले पग्ली...
ब्रेकअप हो गया तो crop भि ना कर पाएगी।
ब्रेकअप हो गया तो crop भि ना कर पाएगी।
❤1
आफूलाई अरु सँग कहिल्यै पनि तुलना नगर्नुहोस् किनकि तपाईंको जिन्दगी अरुसँग तुलना गर्नको लागि होईन सत्कर्म गर्नको लागि प्राप्त भएको हो। सही बाटोमा होड्नुहोस् सबैलाई माया बाड्नुहोस्, जिन्दगी सुखद रहनेछ।
❤1👍1
ए मनुष्य, जिन्दगीलाई उद्देश्य दिएर अघि बढाऊ। खानु र लाउनु मात्रै हैन उपलब्धी.. यहाँ दूई छाक पेट त गल्ली गल्लीको कुत्ताले पनि भरेको हुन्छ।
❤1
जब आँखा चिम्म गरे, उनको तस्बीर सामु आयो..
खुशी हुँदै आँखा खोलेर हेरें, तर उनी..आईनन्।
खुशी हुँदै आँखा खोलेर हेरें, तर उनी..आईनन्।
❤1
तिम्रो पनि गीत ले मेरो।मनै छुने भयो
हिजो सम्म हाँसेको थिए आज रुने भयो
हिजो सम्म हाँसेको थिए आज रुने भयो
❤1
बोल्दा पनि दुखी नबोल्दा पनि दुखी आखिर यो मन दुख्न कै लागि रहेछ😐😐
❤1
मलाई त तिम्रो सबै कुराहरू मनपर्छ मन नपर्ने भनेको तेहि तिम्रो boyfriend मात्रै हो😆
❤1