❤️❤️ मन छुने नेपाली सायरी हरु ❤️❤️
26 subscribers
1 photo
2 videos
Download Telegram
हामी यस्तो समाजमा बस्छौ, जहा आफ्नो मस्तिष्क तिखार्न र जीवन सपार्न भन्दा अरुको दैनिकी चहार्न र जीवन बिगार्न मिहिनेत बढी गर्छौँ 😝
😁1
चाहानाहरुपनी अचम्मको हुन्छन , त्यही बाट हिड्न खोज्छन , जहाँ बाटो नै हुदैन !! 😒
1
केटा: Hi, तिम्रो BF छ?
केटी: अँ छ।
केटा: त्यसोभए ब्रेकअप कैले हुन्छ त?😎
#Thuglife
👍1😁1
कठिनाइ सत्यमा हिंड्ने बाटो हो ।
सत्य अनौठो हुन्छ,
कल्पनामा लेखिएको साहित्य भन्दा पनि अनौठो
👏2
जे नजिक छ त्यसको value हुँदैन।
टाढाबाट देखिएका हरेक चीजहरु राम्रै लाग्छन्।
महत्वकांक्षा धेरै राख्ने मान्छेहरु, प्राय: निराश नै भेटिन्छन्।
2
'जिन्दगीमा कसरी सफल हुने' भन्ने
formula त म सँग छैन...
तर, असफल हुन चाहिँ.. बस् सबैलाई
खुसी बनाउने कोशिश गर्दा हुन्छ।
🥰2
तिमी त्यो व्यवहार कहिल्यै कसैलाई नगर,
जुन व्यवहार अरूले तिमीमाथि गर्दा
स्वयं तिमीलाई नै मनपर्दैन।
👍2
हाम्रो जिन्दगी एउटा लट्टाईबाट धागो फुस्किएको चङ्गा जस्तै हो,
जुन दिनबाट हामी आफ्नी आमाको कोखबाट छुट्टियौं त्यसपछि यो संसारमा रुमालिइरहेका छौँ जसरी चङ्गा आकाशमा..।
😁1
People will always throw stones in your path !
It depends on u ! what do u make from them, - A "Wall" of difficulties...
OR,
A "Bridge'' of success .. 🙂
🔥1