read upto sec. 66 today. alxi namani padhnu. notes paxi diulaas i wl have some days gap after completing negotiable instruments act...
Thank u Sudha Kafle for such a wonderful exam. A sample to other students.
I will provide in english, company act with highlighted part after including amendments, too. questions alongwith hints will also follow tonight. 😊
gnyt. voli pani vanna milena. aja aba 6 hr paxi hami inventory mgt padhxam :)
भारतका विभिन्न समस्यामा परेका बैंकबाट लिनु पर्ने शिक्षा:
1. Aggressive business growth र नाफा को लक्ष्यलाई मात्रै पछ्याउदा समय लाग्न सक्छ तर दुर्घटना पक्कै हुन्छ। बैक संचालनमा तरलताको भुमिका धेरै ठूलो हुन्छ। Liquidity matching लाई review गरिरहनु पर्दछ। नेपालमा पनी संस्था राम्रो या वाहवाहि पाउन ब्यबसाय बृद्दि, नाफा बृद्दि र कम NPA मै जोड देखिन्छ। qualitative Analysis गरेर न पत्रकारले लेख्ने न त बजार ले नै देख्ने अबस्था छ। विचार गर्नु पर्छ।
2.NPA लुकाएर व्यबस्थापन गर्नाले पछि गएर सम्हाल्न नसकिने गरि बिस्फोटन हुन्छ यसर्थ बैक ब्यबस्थापनले NPA लुकाउने भन्दा disclose गरेर जतिसक्दो छिटो समाधान तर्फ लाग्दा नोक्सान कम हुन्छ।
3. जुन संस्थामा एक जना मान्छेको मात्रै हालीमुहाली चल्छ त्यहां संस्थागत सुशासन कमजोर हुने सम्भाबना अत्याधिक हुन्छ। यस्ता संस्थाहरुलाई केन्द्रिय बैकले सुक्ष्म निगरानीमा राखेर सुपरिबेक्षण गरिरहनु पर्ने हुन्छ। प्रभाब तथा दबाबमा पर्नु हुदैन।
4.कमजोर संस्थागत सुशासन भएको संस्था लामो अबधी टिक्न सक्दैन। कुनै बेला हाईहाई भएता पनी आखिर यस्तो संस्थाले ग्राहक, शेयरधनी, नियामक निकाय देखि सरकारलाई सम्म तनाब दिन्छ।
5. ब्यबस्थापन या ठूला शेयरधनीहरु वीच तालमेल नभइ तनाब र आपसी मनमुटाबको साथ अघि बढिरहेका संस्थाहरु लामो समय आफ्नो लक्ष्य अनुसार टिक्न सक्दैनन्।
6.बैक तथा बित्तीय संस्थाहरु को समस्याको अन्तिम अबस्थामा शेयरधनीहरु जिम्मेवारीबाट बाहिरिन्छन या केहि गर्न नसक्ने अबस्थामा पुग्दछन अनी जिम्मेवारी नियामक निकाय र सरकारले लिनु पर्ने हुन्छ यसर्थ राम्रो अबश्थामा चल्दै गर्दा यस्ता संस्थाहरुले नाफा मात्र नहेरी सरकारको लक्ष्य प्राप्तिमा सहयोगी भुमिका खेल्नु पर्दछ। नियमनकारी निकायका निर्दैशनलाई मर्मको हिसाबले बुझेर काम गर्नुको सट्टा तोडमरोड गरेर अघि बढ्न खोजेमा बैंकहरु डुब्ने बाटोतिर लागे भनेर बुझ्नु पर्दछ।