Krishna Niraula
https://youtu.be/wiuoDPspGUw?si=xrLAEBypDOE7UAzR
Pls promote this video. As I have promised to upload other useful acts like AML and Electronic Transactions Act after this video crosses 10k views.
बैंकिङ तयारी गरिरहनु भएका विद्यार्थीहरूलाई सुनौलो अवसर छ। दुबै निक्षेप तथा कर्जा सुरक्षा कोष र कर्मचारी सञ्चय कोषमा प्रायः जस्तो बैंकिङ तयारी गर्नेले आफैं Self Study बाटै पनि नाम निकाल्नु भएको छ। निक्षेपमा निकै कम सिट छ, तर सञ्चय कोषमा यसपटक निकै राम्रो अवसर आएको छ। बैंकिङ तयारी गरिरहनु भएकाहरूका लागि यो ठूलो अवसर हुन सक्छ। सबैलाई शुभकामना!
LEVEL 6_ Assistant Manager (Administration)_OPEN-9f41.pdf
441.4 KB
EPF level 6 syllabus
तपाईं जति माथि पुग्नुहोस् धरातल विर्सनुभयो भने ल्यान्ड गर्ने ठाउँ हुँदैन, अनि फेरि पुरानो उचाइको उडान भर्न सक्नुहुन्न । धरातल नबिर्सिने मान्छे सफलतामा नमात्तिकन र सङ्घर्षमा नाअत्तिकन दिगो सफलता सहित नवीन उचाइमा पुगिरहन्छ । शुभ सपनाको कामना सहित शुभरात्री
Krishna Niraula 😴💤🛌
Krishna Niraula 😴💤🛌
3-levelopenjunior-assistant081_1743480944.pdf
222.6 KB
NBL third level syllabus