مكتبة باحث Researcher Library 🇵🇸 📚 🔍
1.06K subscribers
1.05K photos
70 videos
2.16K files
1.62K links
📊 شارك بنشر الإسلام 🌱 🌎
‌‏⁦ edialogue.org
‏⁦ Islamhouse.com
‏⁦ Islamreligion.com
www.chat.hudhud.info
islammessage.org
knowingallah.com/en/
الآلاف يعتنقون الإسلام بسبب هذه المواقع 🌷
IslamHouse.com/pdf
https://t.me/QURAN_IS_LIFE_114
Download Telegram
📘 العقيدة الميسرة
📃 كتاب قيم يبين العقيدة الإسلامية بطريقة سهله وميسرة، وهو على نسق الترتيب النبوي لأصول الإيمان الستة المذكورة في حديث جبريل المشهور، معتمداً على نصوص الوحيين فقط : الكتاب العزيز، والسنة المطهرة، جاعلاً تحت كل أصل ما يتضمنه من مفردات ، مذيلاً إياه ببيان من ضل في ذلك الباب، والرد عليه دون إطناب.
📘 कुरआन र सुन्नतमा आधारित सरल आस्था
📃 विभिन्न कारणले मुसलमानहरु अलग - अलग समूहमा बाँडिएका छन् , यसमा पक्कै पनि अल्लाहको हिक्मत ( तत्वदर्शिता ) छ । अनि अज्ञानता र अनावश्यक चाहनाको पछि लाग्नु पनि मतभेदको मुख्य कारण हो । तर सतमार्गको चाहना राख्ने मुस्लिमले त्यो बाटो खोज्नु पर्छ जुन बाटोमा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम र वहाँको साथीहरु हुनुहुन्थ्यो , चाहे त्यो शिक्षा आर्जनको बाटो होस वा कर्मको बाटो ।

प्रिय पाठक ! तपाईंको हातमा भएको यो सानो पुस्तकमा लेखकले इस्लामिक आस्था र त्यस विपरीत कुराहरु प्रस्ट्याउन खोज्नुभएको छ , जुन धर्मको सबैभन्दा महत्वपूर्ण भाग हो । साथै त्यो कुरा तपाईं समक्ष पुर्याउने कोसिस गर्नुभएको छ , जुन कुरा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम र उहाँको साथीहरु मान्नुहुन्थ्यो ।

अल्लाह तआलासँग हामी दुवा गर्दछौं कि मुसलमानहरुलाई यस पुस्तकबाट धेरैभन्दा धेरै फाइदा पुर्याउन र पुस्तकको लेखक , अनुवादक , प्रकाशक , वितरक , सहित डिजाइनर र पुनरावलोकन गर्ने अनि यसको तयारीमा सहयोग गर्ने सबै जनालाई राम्रो प्रतिफल देउन् । आमीन
🔗
https://osoulstore.com/ar/system/files/books-pdf/The%20Islamic%20Faith%3A%20A%20simplified%20presentation-book_8.pdf
البرهان في وجوب اللجوء إلى الواحد الديان
اسم الكاتب:
عبد الله بن عبد الرحمن السعد
اسم المترجم:
أحمد بهنداري
اللغة: النيبالية
اسم الناشر: مركز أصول
تاريخ النشر: 2019
عدد الصفحات: 35
📘 البرهان في وجوب اللجوء إلى الواحد الديان
البرهان في وجوب اللجوء إلى الواحد الديان: فإن مما انتشر بين الناس وذاع، دعاء غير الله - سبحانه وتعالى -، فيما لا يقدر عليه إلا الله - عز وجل - في قضاء الحاجات وتفريج الكربات، وإغاثة اللهفات وشفاء الأمراض ورزق الأولاد وهذا لا شك أنه محرم في دين الإسلام؛ بل هو من دين الجاهلية ومن الشرك بالله - عز وجل -.


📘 एकमात्र प्रभु अल्ाहको आश्रय ल्नु आवशयक छ
एकमात्र प्रभु अल्लाहको आश्रय लिनु आवश्यक छ ( البرهان في وجوب اللجوء إلى الواحد الديان ) नामको यो किताब शेख अब्दुल्लाह बिन अब्दुर्रहमान अस्सअद द्वारा लेखिएको किताब हो । जसमा समाजमा पाइने गलत आस्थाहरूको स्पष्टिकरण गरिएको छ । ती हुनः आफ्नो आवश्यकता पूर्ति गर्नको लागि अल्लाह बाहेक अरूलाई पुकार्नु , कठिनाइको समयमा मद्दत माग्नु , बिरामी परेको समयमा स्वास्थ्यलाभ र सन्तान दिने आदि . . । यस्ता कामहरूमा अल्लाह बाहेक अरूले अलिकति पनि क्षमता राख्दैनन् । यस किताबको महत्वपूर्ण विशेषता यो छ कि , उपरोक्त कामहरू अल्लाह बाहेक अन्यको लागि खास गर्नु अल्लाहको धर्म ( इस्लाम ) मा अवैध र अज्ञानता एवं मुर्खताका काम हुन् अनि अल्लाह तआलाको साथमा स्पष्ट शिर्क हो । लेखक महोदयले यस्ता कामहरू अवैध र अमान्य भएको कुरा कुआन र सही हदीसको उज्यालोमा स्पष्ट प्रमाण प्रस्तुत गर्दै दश किसिमले बयान गर्नु भएको छ ।
🔗
https://osoulstore.com/ar/system/files/books-pdf/Proof%20of%20the%20Existence%20of%20God-book_5.pdf
تقوية الإيمان
اسم الكاتب:
شاه إسماعيل الشهيد
اسم المترجم:
أفروز عالم
اللغة: النيبالية
اسم الناشر: مركز أصول
تاريخ النشر: 2019
عدد الصفحات: 156
📘 تقوية الإيمان
هذا الكتاب " تقوية الإيمان" صنفه العلامة الشاه محمد إسماعيل بن عبد الغني - رحمه الله - المعروف بـ « شاه إسماعيل شهيد » (1193هـ-1246هـ) وهو عبارة عن آيات وأحاديث في إثبات توحيد الله ورد الإشراك، قد جمعها المؤلف وشرحها بأسلوبه الخاص الشيق الممتع المؤثر عن طريق ضرب الأسئلة في أكثر الأحيان، وتعرّض لمظاهر وصور الشرك المختلفة والعادات والتقاليد والأعراف غير الشرعية الموجودة في عصره ومجتمعه بوجه خاص، وردَّ عليها ودعا إلى نبذها والتوبة منها والرجوع إلى توحيد الله تعالى.
📘 तक़वीयतुल ईमान (ईमानको दिवयता)
तक़वीयतुल ईमान ईमानको दिव्यता किताबको संक्षिप्त परिचयः यो किताब शाह मुहम्मद इस्माईल बिन अब्दुल गनी प्रशिद्ध नाम “ शाह इस्माईल शहीद ” रहिमहुल्लाह ( जन्म - ११९३ हिजरी - १२४६ हिजरी ) ले मूल उर्दु भाषामा लेख्नु भएको लोकप्रिय किताब “ तक्वीयतुल ईमान ” को नेपाली अनुवाद हो । यस किताबमा कुआन र हदीसका प्रमाणहरूद्वारा तौहीद ( एकेश्वरवाद ) लाई सिद्ध र शिर्कलाई खण्डन गरिएको छ । लेखकले कुनिका आयात र हदीसहरूलाई संकलन गरी आफ्नो विशेष , रोचक र प्रभावकारी शैलीमा प्रस्तुत गर्नु भएको छ । अधिकांश ठाउँमा त त्यसको उदाहरणको साथमा त्यसको व्याख्या गर्नु भएको छ । विशेषरूपले उहाँले समाजमा प्रदर्शित शिर्कका विभिन्न रूप , रीतिरिवाज र अवैध परम्मपराहरूलाई प्रस्तुत गरी त्यसको खण्डन गर्दै त्यसलाई त्याग्ने र तौहीद ( एकेश्वरवाद ) लाई अपनाउने तर्फ आवहान गर्नु भएको छ ।
🔗
https://osoulstore.com/ar/system/files/books-pdf/Strengthening%20of%20the%20Faith-book.pdf
حقيقة الديانة النصرانية
اسم الكاتب:
عتيق الرحمن محمد إدريس
اللغة: النيبالية
اسم الناشر: مركز أصول
تاريخ النشر: 2019
عدد الصفحات: 37
The_truth_about_Christianity_book.pdf
2.2 MB
📘 حقيقة الديانة النصرانية
كتاب باللغة النيبالية، يتحدث عن الديانة النصرانية، وعقائدها، وأحزابها الرئيسية، وما حدث في هذه الديانة من التغيير والتبديل عبر مر العصور، كما يتحدث عن وجه الشبه بينها وبين الديانة الهندوسية والبوذية، في ضوء المراجع المعتبرة لديهم.
📘 रस्इ ार्इ धरक्इ ो वास्तववक्ता
यस पुस्तकमा र्इसार्इ धर्मको वास्तविक सत्यता र त्यसका प्रमुख धारणा र सिद्धान्त एवं गुटहरूको बारेमा चर्चा गरिएको छ, साथै जुन थपघट यस धर्ममा विगतका युगहरूमा गरिएको छ त्यसको वर्णनको साथै यस धर्म र बौद्ध एवं हिन्दूधर्म बीच अनुरूपता र समानताको वर्णन पनि सर्वमान्य सन्दर्भहरूको प्रकाशमा वर्णन गरिएको छ।
🔗
https://osoulstore.com/ar/system/files/books-pdf/The%20truth%20about%20Christianity-book.pdf
فصول في العقيدة [ الرسالة الشامية ]
اسم الكاتب:
عبد العزيز بن مرزوق الطريفي
اسم المترجم:
أحمد بهنداري
اللغة: النيبالية
اسم الناشر: مركز أصول
تاريخ النشر: 2019
عدد الصفحات: 49
📘 فصول في العقيدة [ الرسالة الشامية ]

هذه الرسالة جواب على سؤال لما يسأل عنه العبد يوم الحساب، من حق الله على العباد الذي وصى به نوحًا والنبيين من بعده، والذي ختمت به رسالة الإسلام المنزلة على النبي الأمي محمد صلى الله عليه وسلم.

📘इस्लामी आस्थाका केही अध्यायहरु
किताबको संक्षिप्त परिचयः यो किताब " इस्लामी आस्थाका केही अध्यायहरू " ( फुसूल फी अकीदा ) सिरियाका केही व्यक्तिहरूको प्रश्नको उत्तर हो . जसलाई शैख अब्दुल अजीज बिन मर्जूक अत्तरीफीले लेख्नुभएको हो । ईसाईहरूले सिरियामा जबरजस्ती कब्जा गरेपछि त्यहाँ इस्लामको सिद्धान्त र विधि - विधानमा परिवर्तन हुन गयो , परिणाम स्वरूप गलत फिर्काहरू बन्न गई इस्लामी आस्थामा धेरै गडबडी भयो । त्यसैले इस्लामी आस्था सुधारको लागि आस्था ( अकीदा ) सम्बन्धि विषयवस्तुलाई यस कितामा समावेश गरिएको छ । जस्तैः इस्लाम र ईमानको सही परिभाषा , भक्तमाथि अल्लाहको अधिकार ( हक ) , ईमान र कुफ्रको अर्थ , अल्लाहको विशेषताहरू , कुआन अल्लाहको वाणी हो , भाग्यमाथि आस्था , जमाअतसँग सधै जोडिएर रहने , सहाबाहरूको श्रेष्ठता र परलोक सम्बन्धि पनि छोटकरीमा चर्चा गरिएको छ । यो किताबमा अत्यन्तै राम्रो तरिकाले कुआन र हदीसको उज्यालोमा प्रमाण प्रस्तुत गरिएको छ ।
🔗
https://osoulstore.com/ar/system/files/books-pdf/Chapters%20on%20Belief-book_5.pdf
الأصول الثلاثة وأدلتها وشروط الصلاة
اسم الكاتب:
محمد بن عبد الوهاب
اسم المترجم:
عتيق الرحمن محمد إدريس خان مكي
اللغة: النيبالية
اسم الناشر: مركز أصول
تاريخ النشر: 2019
عدد الصفحات: 56
The_Fundamentals_of_Islam_book_1.pdf
3.5 MB
📘 الأصول الثلاثة وأدلتها وشروط الصلاة

كتاب مترجم إلى اللغة النبالية، عبارة عن رسالة مختصرة ونفيسة صنفها الإمام المجدد محمد بن عبد الوهاب - رحمه الله - تحتوي على الأصول الواجب على الإنسان معرفتها من معرفة العبد ربه، وأنواع العبادة التي أمر الله بها، ومعرفة العبد دينه، ومراتب الدين، وأركان كل مرتبة، ومعرفة النبي - صلى الله عليه وسلم - في نبذة من حياته، والحكمة من بعثته، والإيمان بالبعث والنشور، وركنا التوحيد وهما الكفر بالطاغوت، والإيمان بالله.
📘 इस्लामको तीन मूल आधार
※इस्लामको मूल तीन आधार§ नामको यस पुस्तिकमा इस्लामको प्रमुख तीन आधारबारे छोटकरीमा जानकारी प्रमाणको साथ वर्णन गरिएको छ । जो शेख इमाम मुहम्मद बिन अब्दुल् वह्हाब रहिमहुल्लाहद्वारा लेखिएको हो । यी तीन महत्वपूर्ण कुराहरू प्रत्येक मुसलमानलाई कुर्आन र सुन्नतको उज्यालोमा जानकारी हुनु अति आवश्यक छ ।
🔗
https://osoulstore.com/ar/system/files/books-pdf/The%20Fundamentals%20of%20Islam-book_1.pdf